खैरो हेरोइन र गाजासहित ४ जना पक्राउ
onlinekhabar.com · Wed Jul 15 02:46:51 GMT 2026

३१ असार, काठमाडौं । कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाजासहित दुई/दुईजना पक्राउ परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)