नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
nepalnews.com · Wed Jul 15 02:52:29 GMT 2026

नवलपरासी। नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)