फापरखेत पहिरो
baahrakhari.com · Wed Jul 15 03:01:31 GMT 2026

म्याग्दीको पश्चिमी क्षेत्रको लाइफलाइन बेनी–दरवाङ सडकमा बर्खायाममा नियमित यातायात सञ्चालनको मुख्य चुनौती बनेको बेनी नगरपालिका–४ र मंगला गाउँपालिकाको सिमानास्थित फापरखेतको पहिरो । विसं २०६० भन्दाअघि मार्ग खोलेदेखि नै रहेको यो पहिरोको विकल्पमा सडक र पुल बनाउने योजना कार्यान्वयनमा ढिलाई हुँदै मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको हो । तस्बिर : सन्तोष गौतम/रासस
#फापरखेत पहिरो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)