सर्लाही घटनाको चार दिनमै रौतहटमा आत्मदाहको प्रयास, अवस्था गम्भीर
nagariknews.nagariknetwork.com · Wed Jul 15 03:07:32 GMT 2026

सर्लाहीमा आत्मदाह गरेका एक युवकको उपचारका क्रममा निधन भएको केही घण्टामै रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
मंगलबार राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका-९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)