मोटरसाइकलसहित बेपत्ता दुई युवा खोलामा मृत फेला
ekantipur.com · Wed Sep 02 16:34:14 GMT 2026

मोटरसाइकलसहित बेपत्ता दुई युवा खोलामा मृत फेला
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकलसहित खोलामा खसेका उनीहरू रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित कञ्चन खोलामा मृत भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)