प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
nepallive.com · Wed Jul 15 03:15:06 GMT 2026

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभा बैठक आज बिहान ११:०० बजे बस्दै छ।
आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)