आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण
nepallive.com · Wed Jul 15 03:19:25 GMT 2026

काठमाडौँ – बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ।
नेपाल आयल निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)