दोहामा अमेरिका-इरान अप्रत्यक्ष वार्ता, यस्ता छन् छलफलका विषय
nepalnews.com · Thu Jul 02 03:06:23 GMT 2026

का ठमाडौँ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ। बुधबार कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा अमेरिका र इरानका प्रतिनिधिले प्राविधिक स्तरको अप्रत्यक्ष छलफल गरेका हुन्।
एक कूटनीतिज्ञका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन महिनामा स्वीकृत गरेको वार्ता ढाँचामा आधारित रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)