थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य- 'जान्नेलाई छान्ने तरिका गजबको रहेछ'
nepalviews.com · Thu Jul 02 03:08:47 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र राजनीतिक कदमप्रति व्यङ्ग्य गरेका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको हालैका निर्णयहरूलाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि महासचिव पोखरेलको यो प्रतिक्रिया सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)