संविधान संशोधनमा कांग्रेसको रोडम्याप : सुझाव संकलनपछि दलगत संवाद
onlinekhabar.com · Wed Jul 15 03:24:56 GMT 2026

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संविधान संशोधनबारे पार्टीको रोडम्याप निर्माण गर्ने तयारीमा जुटेको छ । जसका लागि कार्ययोजना र विषयगत खाका तयार गर्ने उद्देश्यले सुझावहरू संकलन गरिरहेको छ ।
‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ मार्फत कांग्रेसले कार्ययोजना र विषयगत खाका तयार गर्ने उद्देश्यले सुझाव संकलनको काम अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)