घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
khabarhub.com · Wed Jul 15 03:34:57 GMT 2026

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो ।