भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय सहयोगको अपिल
newsofnepal.com · Thu Aug 27 06:54:26 GMT 2026

काठमाडौं ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)