धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
ratopati.com · Wed Jul 15 03:42:08 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज दिउँसो र राति देशभरका अधिकांश सहरमा वर्षाको सम्भावना बलियो देखिएको छ।
आज दिउँसो डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला र घोराहीमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यी क्षेत्रहरूमा वर्षाको सम्भावना ४० प्रतिशत छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)