सञ्चारगृह अगाडि शंकास्पद गाडी प्रकरण : सरकारलाई रास्वपा नेता झाको प्रश्न- यस्तो बचपना देखाएर राजकाज चल्छ ?
nagariknews.nagariknetwork.com · Wed Jul 15 03:42:14 GMT 2026

काठमाडौंका विभिन्न मिडिया हाउस र व्यावसायिक प्रतिष्ठानको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर अवरोध पुर्याइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले आपत्ति जनाएका छन्।
सञ्चारगृह अगाडि गाडी राखेर अवरोध सिर्जना गर्ने काम गलत रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)