सुदूरपश्चिमको बजेटबारे केन्द्रमा जुटेन सहमति, फर्किए मुख्यमन्त्री
nepalpress.com · Wed Jul 15 03:48:22 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट विवाद समाधान गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री कमलबहादुर शाह कैलाली फर्किएका छन्।
सोमबार बिहान करिब ९:३५ मा काठमाडौँ प्रस्थान गरेका मुख्यमन्त्री शाह बुधबार बिहान करिब ९ः३५ मा धनगढी पुग्दैछन् । यो ४८ घण्टामा केन्द्रमा मुख्यमन्त्रीले बजेट पारित गराउन तीव्र छलफल र संवाद गरेपनि ठोस निकास भने आउन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)