मनसुनजन्य विपद्बाट प्रभावित बालबालिकाको संरक्षण र शिक्षा निरन्तरतामा जोड
newsofnepal.com · Wed Jul 15 03:54:09 GMT 2026

काठमाडौँ ।
बालबालिकालाई शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मनसुनजन्य विपद्, दुर्व्यवहार र हिंसाबाट प्रभावित बालबालिकाको संरक्षण, शिक्षा निरन्तरता तथा जोखिम न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)