यी २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
nepalviews.com · Wed Jul 15 04:02:58 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न २३ जिल्लामा साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यद्यपि, कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायतका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल नै रहेको छ।
पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान र दाङ लगायतका जिल्लाहरू भएर बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)