नारायणीमा एक वर्षभित्र साढे छ किलोमिटर तटबन्ध निर्माण
nagariknews.nagariknetwork.com · Wed Jul 15 03:59:13 GMT 2026

नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण भएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)