२० वर्षदेखि वनको जग्गामा थियो बाह्रकिलो बजार, गरियो खाली
setopati.com · Wed Jul 15 04:07:00 GMT 2026

गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ।
नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)