युक्रेनले खसाल्यो ५ वटा रूसी व्यालिस्टिक क्षेप्यास्त्र
bishowkhabar.com · Wed Jul 15 04:21:39 GMT 2026

काठमाडौं– युक्रेनले रातभर भएको रूसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ ।
युक्रेनी वायुसेनाले मङ्गलबार जनाएअनुसार केही क्षेप्यास्त्र तथा ड्रोन भने राजधानी किभमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)