पश्चिम एसियामा नेपालीको अवस्था सामान्य, ‘स्ट्रेट अफ होर्मुज’को निर्वाध उपयोगको पक्षमा नेपाल
baahrakhari.com · Wed Jul 15 04:16:37 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच फेरि युद्ध सुरु भएको छ । अमेरिकाले इरानमा हवाई आक्रमण सुरु गरेको छ भने इरानले पश्चिम एसिया तथा खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य वेसलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
अमेरिका र इरानबीच फेरि युद्ध सुरु भएपछि पश्चिम एसिया तथा खाडी राष्ट्रमा रहेका झण्डै १७ लाख २७ हजारभन्दा बढी नेपालीको सुरक्षा चासो बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)