दोहामा अमेरिका-इरान अप्रत्यक्ष वार्ता, यस्ता छन् छलफलका विषय
rajdhanidaily.com · Thu Jul 02 03:10:56 GMT 2026
काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । बुधबार कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा अमेरिका र इरानका प्रतिनिधिले प्राविधिक स्तरको अप्रत्यक्ष छलफल गरेका हुन्।
एक कूटनीतिज्ञका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन महिनामा स्वीकृत गरेको वार्ता ढाँचामा आधारित रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)