खामेनीको अन्त्येष्टिअघि इरानको घोषणा: ‘रगतको बदला’ लिइनेछ
kendrabindu.com · Thu Jul 02 03:14:40 GMT 2026

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ लिने घोषणा गरेको छ।
यस विषयमा इरानी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्ति जारी गरेको छ। जसमा भनिएको छ, ‘अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)