अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
ratopati.com · Wed Jul 15 04:26:43 GMT 2026

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार काठमाडौँका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडी गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीलगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)