प्रतिनिधि सभाको बैठक : राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरिँदै
nagariknews.nagariknetwork.com · Wed Jul 15 04:29:38 GMT 2026

संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३८ औँ बैठक आज बुधबार १:०० बजे बस्दै छ। आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सुनाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)