रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, कीर्तिपुर रिफर
kathmandupati.com · Wed Jul 15 04:29:31 GMT 2026

काठमाण्डु – रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
उनले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन् । घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)