कर्णालीमा कांग्रेसका सबै मन्त्रीहरूले दिए राजीनामा, कडेल नेतृत्वको सरकार संकटमा
setopati.com · Wed Jul 15 04:28:00 GMT 2026

कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)