मिटरब्याजसम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा लैजाँदै सरकार
shilapatra.com · Wed Jul 15 04:28:00 GMT 2026

सरकारले मिटरब्याज (अनुचित लेनदेन) का घटनाको छानबिनका लागि तयार गरिएका दुई महत्त्वपूर्ण प्रतिवेदनलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने भएको छ ।
सरकारको निर्णयसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा २०७९ सालमा गठन भएको तत्कालीन अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले २५ मंसिर २०८० मा बुझाएको प्रतिवेदनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)