रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो
himalpress.com · Wed Jul 15 04:44:26 GMT 2026

काठमाडौँ- रौतहटमा एक युवाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)