अनेरास्ववियुका अध्यक्षसहित ६ जना पक्राउ
barnanmedia.com · Wed Jul 15 04:38:31 GMT 2026

काठमाडौं । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा, सिरिस बुढाथोकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)