प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस हुने
nagariknews.nagariknetwork.com · Wed Jul 15 04:45:25 GMT 2026
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन्।
दिउँसो १ः०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१।८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१।८२ पेस हुने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)