प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकः विभिन्न प्रतिवेदन पेस हुने
nepalpress.com · Wed Jul 15 04:49:14 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१–८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस हुने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)