कर्णाली प्रदेशमा काँग्रेसका मन्त्रीहरुले दिए सामूहिक राजीनामा
nepalnews.com · Wed Jul 15 04:53:40 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेको नेपाली काँग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्।
बुधबार बिहान ९ बजे मुख्यमन्त्री यामलाल कँडेलसमक्ष चार जना मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)