कर्णाली प्रदेश सरकारका कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
kathmandupati.com · Wed Jul 15 04:54:04 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)