आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने
barnanmedia.com · Wed Jul 15 04:48:01 GMT 2026

३१ असार, काठमाडौं।
नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)