सदरमुकाममा राहतको थुप्रो, दुर्गममा भोकको डर
ekantipur.com · Wed Sep 02 16:42:27 GMT 2026

सदरमुकाममा राहतको थुप्रो, दुर्गममा भोकको डर
रसुवा सदरमुकाम धुन्चेस्थित सैनिक ब्यारेकमा ४० हजार किलो राहत सामग्री थुप्रिएको छ, नुवाकोटका विदुरमा २३९ संघसंस्थाले राहत लगेका छन् । तर, सडक सञ्जालले नजोडिएका बाढी प्रभावित दुर्गम गाउँमा केही बोरा खाद्यान्न हेलिकोप्टरबाट खसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)