रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास
setopati.com · Wed Jul 15 05:02:37 GMT 2026

रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्।
गरूडा नगरपालिका ९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले गए राति १ बजेतिर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)