कर्णालीमा एक्लियो एमाले, कँडेलको मुख्यमन्त्री पद धरापमा
bishowkhabar.com · Wed Jul 15 05:00:41 GMT 2026

सुर्खेत– कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले कृषि तथा पशुपक्षी विकास निर्देशनालय, कृषि तालिम केन्द्रलगायतका संरचना खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)