सेयर बजारका विकृतिमाथि रास्वपा सांसद लिमा अधिकारीको प्रश्न: ‘सेबन किन रियाक्टिभ मात्रै ?
ratopati.com · Wed Jul 15 05:08:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले धितोपत्र बोर्ड (सेबन) को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
बुधबार सङ्घीय संसद्को अर्थ समितिमा भएको छलफलमा बोल्दै सांसद अधिकारीले धितोपत्र बोर्डले बजारको विकास र लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)