एम्बाप्पेको गोल्डेन बुटको सपना कायमै: अझै एउटा खेल बाँकी
barnanmedia.com · Wed Jul 15 04:57:11 GMT 2026
स्पेनसँगको सेमिफाइनल हारले फ्रान्स र केलियन एम्बाप्पेको विश्वकप उचाल्ने सपना त चकनाचुर पार्यो, तर उनको अर्को एउटा ठूलो व्यक्तिगत सपना भने अझै जिवितै छ, त्यो हो दोस्रोपटक 'गोल्डेन बुट' जित्ने!
धेरैलाई लागेको थियो उनको जादु स्पेनसँगै सकियो, तर कहानी अझै बाँकी छ। फ्रान्सले शनिबार तेस्रो स्थानका लागि खेल्ने 'प्ले-अफ' म्याचमा गरिने गोलहरू पनि गोल्डेन बुटको दौडमा गणना हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)