इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने तयारीमा ट्रम्प
bishowkhabar.com · Wed Jul 15 05:11:02 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल, विद्युत केन्द्रलगायतका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
‘फक्स न्युज’सँगको अन्तर्वार्तामा उनले इरानलाई सम्झौता गर, नत्र केही बाँकी रहने छैन भन्ने सन्देश पठाइएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)