रौतहटमा युवाले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास
bishowkhabar.com · Wed Jul 15 05:16:11 GMT 2026

काठमाडौं– रौतहटको गरूडा नगरपालिका–९ गमरियाका २८ वर्षीय गौतमकुमार सहनीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालका अनुसार गएराति करिब १ बजे सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)