प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से परिसूचक
annapurnapost.com · Wed Jul 15 05:17:00 GMT 2026

काठमाडौं : सेयर कारोबार साताको तेस्रो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ०.९४ अंकले बढेर २५७७.२३ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ३९ वटा स्टक्सको १ हजार ३५ कित्ता सेयर ९ लाख ३० हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)