इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं
onlinekhabar.com · Thu Jul 02 03:16:38 GMT 2026

१८ असार, काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।
सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)