पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
khabarhub.com · Thu Jul 02 03:20:13 GMT 2026

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)