इरानले भन्यो– अमेरिकासँग कुनै सम्झौता हुँदैन
bishowkhabar.com · Wed Jul 15 05:26:16 GMT 2026

काठमाडौं– इरानले अमेरिकासँग भएको सम्झौता अब प्रभावहीन भएको घोषणा गरेको छ ।
अमेरिकी आक्रमण र पुनः नाकाबन्दीपछि इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ‘अब इस्लामाबाद सम्झौता भन्ने कुनै चिज बाँकी छैन’ भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)