गायक युवराज चौलागाईँ न्यु जर्सीको जर्सी सिटी काउन्सिलद्वारा सम्मानित
kalakarmi.com · Wed Jul 15 05:22:38 GMT 2026

न्युयोर्क- अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ ।
सन् २०२६ जुलाईमा जारी गरिएको सम्मान-पत्रमा गायक चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)