युएईको अबुधाबीमा रहेको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण
barnanmedia.com · Sun May 17 22:01:49 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा रहेको बराकाह आणविक ऊर्जा प्लान्टमा ड्रोन आक्रमण भएको अबुधाबीको सरकारी मिडिया कार्यालयले जनाएको छ।
यद्यपि, युएईले अहिलेसम्म यो आक्रमण कुन पक्षबाट गरिएको हो भन्ने खुलासा गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)