प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा के छ आजको कार्यसूची?
setopati.com · Wed Jul 15 05:37:16 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन्।
दिउँसो १ बजेसम्म बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)