भोटेकोशी बाढीका ८ दिनमा काठमाडौंबाट मात्रै २२० हेली उडान
ekantipur.com · Wed Sep 02 16:48:54 GMT 2026

भोटेकोशी बाढीका ८ दिनमा काठमाडौंबाट मात्रै २२० हेली उडान
रसुवा र नुवाकोटका बस्तीमा राहत र उद्धारका लागि दुई दर्जन सैनिक र गैरसैनिक हेलिकोप्टरका निरन्तर उडान गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)